• २०८२ बैशाख ६ गते शनिवार

आज नेकपाको सचिवालय बैठक बस्दै

पढ्न लाग्ने समय : १ मिनेट

आश्विन २८ काठमाडौँ, । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेको दुई दिने राजकीय भ्रमणको समीक्षा गर्न दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो । नेकपा सचिवालय बैठकले पार्टी एकताको बाँकी काम टुङ्ग्याउने विषयमा समेत छलफल गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस