• २०८१ माघ २६ गते शनिवार

पहिचान नखुलेका बोल्न लेख्न नजान्ने बालक काठमाडौंमा भेटिए, तपाईको एक सेयरले यि बालक उनका आफन्त सम्म पुग्नेछन

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । तारकेश्वर नगरपालिकामा रहेको मातृ नेपाल अपाङ्गसंघ द्धारा सञ्चालित बालगृह नजिकै २०७६।०५।२७ गते अन्दाजी १५/१६ वर्षको आफ्नो नाम समेत बताउन नसक्ने बालक भेटिएका छन ।

हाल नेपाल अपाङ्ग संघ द्धारा सञ्चालित बालगृहमा रहेका उनलाई उनको आफन्त सम्म पु¥याउन सहयोग गरौं । उनलाई चिन्ने महानुभावले महानगरिय प्रहरी बृत बालाज्को सम्र्पक नं ९८५१२८३००६ वा नेपाल अपाङ्ग संघ द्धारा सञ्चालित बालगृहको प्रतिनिधीको नं. ९८५११७९४८८ सम्र्पक गर्नुहुन अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस