• २०८० मङ्सिर १९ गते मङ्गलवार

उत्तम काेदेले ल्याए दर्शककाे मनै छुने गाईजात्रा-२०७६ (हेर्नुस् भिडियाेमा)

पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०,काठमाडौं । बिगत साल देखि धेरै गाईजात्रा अायाे तर अहिले पछिल्लाे समयमा उत्तम अर्याल (काेदे) ले छुटै अबतार लिएर काेदे काे गाेदे गाईजात्रा लिएर अाएका छन् ।

यश गाईजात्रा मा दिनेश ढुङ्गाना, रामकुमार केसी र उत्तम अर्याल काे स्वर रहेकाे छ भने कलाकारमा धर्म राज भण्डारी ,यदु नाथ,दिप्रेन्द तामाङ, उत्तम काेदे समेत अरु कलाकार रहेकाे यश गाईजात्रा नेताहरुले जे गरेनि हुने जनताले चाहिँ सहि रहन पर्ने अब सहनु हुदैन यिनिहरुलाई भाेट दिने जनताहरुले ठुलाे चाेट दिने हेर्नुस् काेदेकाे गाेदे गाईजात्रा भिडियाेमा:

प्रतिक्रिया दिनुहोस