• २०८० असोज ४ गते बिहिवार

 बझाङमा भूकम्प को धक्का

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २ काठमाडौं ।  बझाङमा केन्द्रबिन्दु बनाएर भुकम्प गएको छ । सोमबार बिहान ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ ।

बिहान ४:२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिका– १, कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का ठूलो भएरको र यसको क्षति बारेमा भने केहि जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस