• २०८१ बैशाख १३ गते बिहिवार

लोक गायक मौसम गुरुङ र बिष्णु माझी को मार्मिक गीति संग्रर्ह [ हारे मैले ] हेर्नुस् भिडियाेमा

पढ्न लाग्ने समय : १ मिनेट

सावित्री परियार “सानु” को लोक दोहोरी गित हारे मैले युट्युव मार्फत सार्वजनिक भएको छ ।

लोक गायक मौसम गुरुङ र बिष्णु माझी को स्वर रहेको मार्मिक गित मा अभिनय मौसम गुरुङ, सारिका के.सी र बालकलाकार परान्जली धितालको रहेको छ । राजेश घिमिरेको उत्कृष्ट छायांकन भएको यो मर्मस्पर्शी गितको यो भिडियो हेर्नुहोस

 

“हारे मैले” हेर्नुस् भिडियाेमा

 

प्रतिक्रिया दिनुहोस