- नबराज पुन
साउन २९,कतार । रोल्पा जलजला सेवा समाज कतारको भेटघाट कार्यक्रम सम्पन्न भएको छ।
सेवा समाज कतारको अध्यक्ष गोपाल के सि को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी वसन्त थापा विशेष अतिथि हरु संस्थापक चेतमान रोका, सुर्य बहादुर बिश्वकर्मा, शिव बहादुर बुढाथोकी र छवि गुरुङ हुनुहुन्थ्यो । त्यसैगरी अथितिहरुमा अन्तरास्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष केशब खड्का राक प्रवासी सेवा समाज राक रोल्पाका राकेश पुन मगर, बराहक्षेत्र संरक्षण समिती बडाचौर का धर्मराज रोका, गुन्ज केसि ,दलित एकता संजाल बडाचौरका होम ब बि.क. जनप्रीय युवा समूह गुम्चालका पुर्ण बहादुर बिष्ट, जनप्रगतिशील सेवा समाज सिर्पका हिमाल खड्का , रोल्पा जलजला सेवा समाजका अनिल जि सि,कृष्ण घर्ती, चन्द्र जि सि, टेकराज खड्का, हुकुम पुन, शिबलाल केसि दलबहादुर डाँगी राम मगर , मिडिया कर्मी लोक कुमार मगर लगायत रहनु भएको थियो।
“रोल्पाली हरुको एकता, आजको आवश्यकता” भन्ने मुल नारा सहित आयोजना गरिएको भेटघाट कार्यक्रम बाट सेवा समाजलाइ हरेक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु हुने इश्वर जि सि, सन्दिप शाह, अनिल जि सि टेक खडका, शिबलाल जि सि, चन्द्र जिसि , लोक बहादुर जिसि आइतराम जिसि ,बलराम जैसी, जीवन खडका,कृष्ण घर्ती हुकुम बिक लगायतलाई समाजका सभापती प्रमुख अतिथी बिशेष अतिथी ज्यु हरुबाट सहयोगी मन हरुलाइ दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
सोही कार्यक्रम बाट आपतकालिन सहयोग कोष को लागि बनाइएको भाग्यशाली उपहार चिट्ठा पनि खोलिएको थियो। समाजको कुपन लिएका मध्य भाग्यशाली ७ जनाले विभिन्न पुरस्कार जितेका छन। जसमा
प्रथम पुरस्कार (ल्यापटप ) कुपन न. ०७३१ सपना परियार, दोश्रो पुरस्कार( LED ) कुपन न. ०६४३ भुपेन्द्र कठायत, तेस्रो पुरस्कार (मोबाइल) कुपन न. ११५० तुल बहादुर भण्डारि, चौथो पुरस्कार (घडी) कुपन न. ०६७१ सरिता बुढाथोकी , पाचौ पुरस्कार (घडी) कुपन न. १४१८ प्रेम कार्की, छैठौं पुरस्कार (ढाका टोपी) कुपन न. ०३२९ जन भाइ (श्रीलंका ) र सातौ पुरस्कार (ढाका टोपी) कुपन न. १३९७ किरण महतरा ले जितेका छन। उपहार बिजेता कार्यक्रम सम्पन्न भयको ३० दिन भित्र समाजका सम्बन्धित ब्यक्तिहरु संग सम्पर्क गरिसक्नु पर्ने छ । उप्त कार्यक्रमको संचालन समाजका महासचिब देबराज पुन र नबराज पुन ले गरेका थिए।