• २०८१ माघ ९ गते बुधवार

नयाँ वर्षमा प्रधानमन्त्रीद्वारा सम्बोधन

पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटार परिसरबाट नयाँ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गरिरहेका छन् ।

सम्बोधनको क्रममा उनले सरकारका उपलब्धीहरु प्रधानमन्त्री रोजगार कार्यक्रम, नेपालको पानी, जनताको लगानी, खोलौं बैंक खाता अभियानको सुरुआतबा बारेमा चर्चा गरेका छन ।

प्रतिक्रिया दिनुहोस