मकवानपुर, ३० फागुन । मकवानपुरमा बर्ड फ्लू देखिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारीले यस सम्बन्धमा भर्खरै आपतकालिन बैठक राखेका छन् ।
हेटौंडा उ.म.न.पा १ नागेश्वती स्थित कुलप्रसाद चौलागाइको कर्मसियल लेर्यस र्फमको कुखुराको परिक्षण गर्दा बर्ड फ्लू देखिएको हो । कुखुरा व्यवसायमा बल्ल केही होला जस्तो जस्तो हुन्छ तब तब यस्तै बर्ड फ्लू जस्ता रोगले किसान, व्यापारी सबैलाई मर्कामा पार्छ । काम गर्ने वातावरण नै छैन । मकवानपुरमा बर्ड फ्लू को समाचार पछि कुरा गर्दै आर्यन पोल्ट्रिका प्रमुख प्रकाश अर्यालले हामीसगको कुराकानीमा बताउनु भयो ।
विज्ञप्ती :