• २०८२ जेष्ठ ४ गते शनिवार

तार्केश्वर नगरपालिकामा ट्रक पल्टियाे

पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर २७,काठमाडौ । तार्केश्वर नगरपालिका-३ जितपुरफेदीमा ट्रक दुर्घटना भएकाे हाे ।

बा ४ख ३५२३ नम्बरकाे ट्रक धादिङ बाट काभेस्थली ढुङ्गा ल्याउने क्रममा साे बाटाेकाे कारण दुर्घटनाहुन अनुमान स्थानियकाे भनाई छ ।  ट्रकमा दुई सवार थिए उनिहरुलाई सामान्य चाेट लागेकाे छ ।

प्रतिक्रिया दिनुहोस