• २०८२ बैशाख ४ गते बिहिवार

लायन्स क्लबद्धारा गोङ्गबुमा बृहत रक्तदान सम्पन्न

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । गोङ्गबुमा रहेको बिजि मलको प्रागणमा आज लायन्स क्लबद्धारा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ५९ प्रीन्ट ब्लड संकलन भएको थियो ।

लायन्स क्लब अफ काठमाडौं अन्र्तगतकाएल सि के मिड टावन, एल सि के मेट्रो सिटी, एल सि के तार्केश्वोर, एल सि के तार्केश्वोर पाच्माने, एल सि के बाइस धारा, एल सि के साझा फुलबारी लगायतका १५ बटा ब्लबको सहभागितामा कार्यक्रम सम्मन्न भएको सिनियर एओजी लायन राजु चालिसेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस