• २०८२ बैशाख १६ गते मङ्गलवार

नाई मलाई थाहा छैन फिल्मको शुभमुर्हत (फोटो फिचर)

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ३०, काठमाडौं । क्लासिक फ्रेस प्रा. लि को ब्यानरमा निर्मला अर्यालको प्रस्तुती, नेपाली कथानक चलचित्र नाई मलाई थाहा छैन निर्माण हुने भएको छ ।

नायक मुस्कान रेग्मी र नायिका श्रेया दुलाल को प्रमुख भुमिका रहेको नाई मलाई थाहा छैन नेपाली कथानक चलचित्रको आज विशेष कार्यक्रम गरि  शुभमुर्हत गरिएको छ ।

राम प्र.महर्जन र मोहन घिमिरेको निमार्णमा बन्न लागेको यस चलचित्रको छायांकन सजय लामा(बल), गीत /सङ्गीत बाबुल गिरीको रहेको छ भने नुत्यृ निर्देशन राम गौतमले गरेका छन ।

कथा, संवाद मुस्कान रेग्मीले गरेको यस नेपाली कथानक चलचित्र नाई मलाई थाहा छैन मा द्धन्द निर्देशन राजु किरातीको हो भने यस चलचित्र निर्देशन सुधन धितालले गरेका छन् ।

हेर्नुस् नाई मलाई थाहा छैन फिल्मको शुभमुर्हत (फोटो फिचर)

प्रतिक्रिया दिनुहोस