- सागर थापा/रबिन शर्मा
फागुन २९, काठमाडौं । गायिका कामना प्रसाईको स्वरमा रहेको ‘कसो गरि माया बस्यो’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । नरेन्द्र राज प्रसाईको शब्द रहेको गीतमा टिका भण्डारीको संगीत रहेको छ,भने संगीत संयोजन कुमार थापाको रहेको छ ।
सार्वजकि भिडियोको छाँयाकन मुकेश हुँमागाई र टिमको रहेको छ भने श्रृंगार कबिता तोलांगीको रहेको छ । सम्पादन अमृत चाँपागाई र अडियो भिडियो जनता डिजिटलको रहेको छ । निक्स शर्मा र अनु पराजुली को अभिनय रहेको भिडियोलाई मुनाल शिषिर कोईरालाले निर्देशन गरेका छन