• २०८१ बैशाख १३ गते बिहिवार

इद मेरो मात्र होइन : नायक सलमान

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २६ एजेन्सी । बलिउड नायक सलमान खानका अधिकांश फिल्म इदमा रिलिज हुने हुदा इद पर्व बलिउडमा सलमानकै लागि हो भनिन्छ ।

सलमान भन्छन्–‘इद पर्वमा अर्को चलचित्रका लागि पनि स्थान छ । ‘मेरो चलचित्र पनि क्रिसमस, दिवाली, रामदान जस्ता चाडमा रिलिज हसुन सक्छन् । मैले कहिलेपनि इद पर्व मेरो मात्र हो भनेको छैन । यो पर्वमा जसको चलचित्र पनि रिलिज हुन सक्छन् । हेर्ने वा नहेर्ने भन्ने निर्णय दर्शकले लिने हो ।’

राम्रो फिल्म बनेको खण्डमा चाडपर्वको बिदा नै आवश्यक नरहने बताउदै उनले भने, ‘म दबंग ३ रिलिजपछि २ महिना विदा मनाउन चाहन्थेँ । राधेको कथा पनि तयार थियो । मैले यो कथा प्रभु देवालाई सुनाए, उनी काम गर्न तयार भए ।

प्रतिक्रिया दिनुहोस