असोज २५, जापान । आज राति आएको ताइफुले जापानमा जीवन निकै कष्टकर बनाएको थियो ।
पछिल्लो जानकारी अनुसार जापानमा ताइफुको (आधिबेरी)कारणले १० भन्दा बढीको मृत्यु ,२०० भन्दा बढी घाइते ९० लाख भन्दा बढी प्रभाबित, जनधनमा ठुलो क्षती पुर्याएको छ। आधिहुरी झन झन बढ्दो क्रम का कारणले गर्दा जापानिज सङ्गै नेपालिको मन भित्र चिसो पसेको छ ।
१९५८ मा जापान मा ठुलो ताइफ़ु(आधि बेरी) आउदा १२०० जना को ज्यान गएको थियो । तेसपछि इतिहासमा नै ठुलो ताइफ़ु आउन लागेको यो पहिलो पटक भनिएको छ । हेर्नुस् जापानको केही ताजा फोटो फिचर;