• २०८१ चैत्र २ गते आइतवार

दुई बालिकाको पहिरोमा पुरिएर मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६ रुकुम ।बुधबार बेलुका मुसीकोट नगरपालिका-१० चुनमा विद्यालयबाट घर फर्किने क्रममा बाटो माथिबाट आएको पहिरोमा पुरिएर दुई बालिकाको मृत्यु भएको छ ।

स्थानीय डिलबहादुर विककी छोरी १२ वर्षीया डिलमाया विक र सोही ठाउँकी रणबहादुर कामीकी छोरी १० वर्षीया सावित्री विकको मृत्यु भएको हो । प्रहरीले दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस