• २०८१ फाल्गुन २ गते शुक्रवार

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६ काठमाडौँ, । आज फेरि सुनचाँदीको मूल्य घटेको छ ।छापावाला सुन २ सयले घटेर प्रतितोला ७० हजार ८ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले चाँदी ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भईरहेको जनाएको छ

प्रतिक्रिया दिनुहोस