• २०८१ जेष्ठ ५ गते शनिवार

सन्दीपले सीपीएल क्रिकेटमामा लिए तीन विकेट

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २६ काठमाडौँ, । सन्दीप लामिछानेले क्यारिवियन प्रिमियर लिग सीपीएल तीन विकेट लिएका छन् । बिहीबार बारबारडोस त्रिडेन्ट्समा सन्दीपले सेन्ट किट्स एन्ड नेविस प्याट्रिवट्सविरुद्ध खेलमा तीन विकेट लिएका हुन् । सन्दीपकै उत्कृष्ट प्रदर्शनमा बारबारडोस प्याट्रिवट्सविरुद्ध जित नजिक छ ।

सन्दीपले ३।५ सन्दीपले सीपीएल क्रिकेटमामा लिए तीन विकेटओभर बलिङ गरेका छन् भने उनले अब मात्र एक बल बलिङ गर्न बाँकी छ । उनले बलिङ गर्दै गर्दा पानी परेपछि खेल स्थगित भएको हो । तर वर्षाको कारण खेल रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस