साउन २७, काठमाडौ । त्रि.वि. टिचिङ अस्पताल महाराजगञ्जमा आगलागी भएको छ । त्रि.वि. टिचिङ अस्पताल मनमोहन काडियोथोरासिक बिभागमा करेन्ट सट भएर आगोलागी भएको हो । भवनको पाचौं तलामा आगोलागी भएको हो । घटनामा को यकीन विवरण आउ बाकी नै रहेको छ । घटनास्थलमा अहिले नेपाल प्रहरी र शशस्त्र प्रहरीले आगो निभाउने कार्य गरिरहेका छन ।