• २०८१ चैत्र २ गते आइतवार

काठमाडौंसहित देशका विभिन्न भागमा वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले  देशका अधिकांश स्थानहरुमा आंशिकदेखि सामान्य बदली भइरहेको जनाएको छ ।

महाशाखाले ट्विट गर्दै जनाए अनुसार काठमाडौँ उपत्यका लगायत धनुषा, उदयपुर,  महोत्तरी, सुर्खेत, दाङ जिल्ला तथा यसका आसपासका क्षेत्रहरुमा  मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस