• २०८१ पुष २९ गते सोमवार

रन्बेमा चिप्लिएर यति एयरलाइसेन्स बिमान दुर्घटना, यात्रु सकुशल

पढ्न लाग्ने समय : १ मिनेट
  •  सागर थापा/महेन्द्र सिंह

असार २७, काठमाडौं ।  नेपालगञ्जबाट काठमाडौंका लागि उडठान भरेको यति एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यति एयरलाइन्सको एटीआर–७२ विमान रनवे चिप्लिएको थियो ।

विमान रनवेमा चिप्लदा दुई जना घाइते भएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिए । उनले यात्रुलाई सकुशल बाहिर निकालिएको बताए ।विमान चिप्लिएपछि विमानस्थलमा विमानहरुको उडान र अवतरण प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस