• २०८० असोज ५ गते शुक्रवार

स्याङ्जामा दुई जनाले गरे झुन्डिएर आत्महत्या

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, स्याङ्जा । स्याङ्जामा दुई जनाले झुन्डिएर आत्महत्या गरेका छन् । आँधिखोला गाउँपालिका-१ अर्बौदीका २२ वर्षीय शारदा तिवारी र गल्याङ नगरपालिका-११ जिमुवाका ३७ वर्षीय तेजप्रसाद अधिकारीले झुन्डिएर आत्महत्या गरेका हुन ।

शारदा तिवारीले घरको दलिनमा झुन्डिएर आत्महत्या गरेकी हुन भने तेजप्रसाद अधिकारीले गोठको दलिनमा झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस