• २०८२ जेष्ठ ७ गते मङ्गलवार

आजको मौसम : मेघ गर्जन र हावाहुरी सहित वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २९, काठमाडौं । आज दिउँसो देशका पश्चिमी भू भागहरूमा सामान्य देखि पूर्ण बदली रहि पूर्वि र मध्य भू भागहरूमा आंसिक देखि सामान्य बदलि रहनेछ। पुर्वी तथा मध्य भु भागका थोेरै स्थानहरुमा र पश्चिमी भुभागका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

यस्तै आज राति देशभरिनै आंसिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ। पुर्वी तथा मध्य भु भागका एक दुई स्थानहरुमा र पश्चिमी भु भागका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस