• २०८० असोज ७ गते आइतवार

आज हावाहुरीसहित वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २९, काठमाण्डौ । आज दिउँसो देशभरि बिहानिपख आंशिक बदली रहि अपरान्ह पछि देशका मध्य र पश्चिमि पहाडि क्षेत्र लगाएत पूर्वि भू भागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आइतबार राति देशका मध्य र पश्चिमि पहाडि क्षेत्र लगाएत पूर्वि भूभागमा आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताउनुभयो । नेपालगञ्जको तापक्रम शनिबार यो वर्षकै सबैभन्दा धेरै ४३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस