• २०८१ फाल्गुन २ गते शुक्रवार

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन पुस्तक लोकार्पण

पढ्न लाग्ने समय : १ मिनेट

फागुन २८, काठमाडौं । पुर्व प्रधानमन्त्री तथा नेकपा अध्क्षय पुष्प कमल दाहल ‘प्रचण्ड ‘ को प्रमुख आतित्थतामा १०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा पुस्तक लोकार्पण हुने भएको छ ।

१०९औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा मोतिदेवी स्मृति केन्द्रको आयोजनामा ‘प्रेरणादायी महिलाहरू ‘ नामक पुस्तक लोकार्पण तथा विभिन्न क्षेत्रमा अनुकरणीय काम गर्नुहुने अग्रणी महिलाहरूलाई सम्मान गर्ने कार्यक्रम छ । कार्यक्रम २०७५ फाल्गुन २९ गते दिउसो १२:३० बजे नेपाल पर्यटन बोर्ड को हल, प्रदर्शनी मार्गमा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस