फागुन २८, काठमाडौ। काठमाडौ गाेकर्णेश्वर -३ तारेभिर निवासी बर्ष ५४ कि साईली श्रेष्ठ नाम गरेकी महिला बृढानिलकण्ठ दर्शन गर्न जाने क्रममा बेपत्ता भएकी छिन् ।
बाेल्न नसक्ने उनी मिती २०७५/११/२१ गते नारनथान आफन्तकाे घर जान्छु र आफन्तसङ्गै बृढानिलकण्ठ मन्दिर दर्शन गर्छु भनी घरबाट हिडेको उहाको छोरी सबिता श्रेक्ष्ठले जानकारी दिनुभयो । मिती २०७५/११/२१ गते बाट हराएकी हुदा देख्नुहुने महानुभाबले नजिकैकाे प्रहरी कार्यालय वा ९८२३७४३८२६, ९८०८२५४५२४ , ९८४९०५९८३० मा सम्पर्क गर्दिनुहुन अनुराेध छ ।