• २०८० चैत्र ३० गते शुक्रवार

भोलि सार्वजनिक बिदा

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २५ काठमाडौँ । सरकारले भोली (बिहिबार) देशभर सार्वजनिक विदा दिएको छ ।

भोली बिहिबार उधौली पर्व, धान्यपुर्णिमा र योमरीपुन्हि परेकोले सरकारले बिदा दिने निर्णय गरेको हो । हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा मनाउने गर्छन् भने किराँत समुदायले उधौली पर्व मनाउने गर्छन् । त्यस्तै भोली नेवार समुदायले पनि योमरी पूर्णिमा मनाउनेछन् ।

यी तिन पर्व भोली एकैपटक परेकोले सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

सूचना

प्रतिक्रिया दिनुहोस