मंसिर , २५ काठमाडौँ । सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने घोषणा गरेको छ ।
आज बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई सम्मान गर्दै एकभन्दा बढी स्वर्णपदक विजेतालाई ११ लाखका दरले पुरस्कार दिने घोषणा गरेका हून ।
त्यस्तै र्यक्रममा प्रधानमन्त्रीले रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने पनि प्रधानमन्त्रीले घोषणा पनि गरेका छन । रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने घोषणा गरेका हून ।