• २०८२ जेष्ठ ३ गते शुक्रवार

दुई जनाको शव फेला

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २५ रौतहट । रौतहटमा दुुईजनाको शव फेला परेको छ । चन्द्रपुर बजारमा एकजना र मुनलाइट स्कुलको अगाडी एकजना गरी दुुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ केन्द्र चन्द्रनिगाहपुरमा पठाइएको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस