• २०८२ बैशाख २९ गते सोमवार

आज कति छ सुनचाँदीको मूल्य ?

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा रु २०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ७१ हजार २०० मा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ७० हजार ९०० मा कारोबार भएको छ ।

यस्तै चाँदी रु ५ ले बढेर ८४५ मा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस