सामाजिक सञ्जालमा सी भ्रमणको पूर्वसन्ध्यामा पोस्टर च्यात्नेलगायतका गतिविधि भइरहेकोमा डा. भट्टराईले अतिथि देवो भवः को नेपाली संस्कार स्मरण गराउँदै सीको अनादर नगर्न सबैसँग आग्रह गरेका छन ।
ट्विटमार्फत सीको स्वागत गर्दै भट्टराईले लेखेका छन ”अतिथि देवो भव:हामी नेपालीको संस्कार हो!२३बर्ष पछि हुनलागेको उत्तरी छिमेकी चीनका महामहिम राष्ट्रपति Xi Jinping को भ्रमणको क्रममा कुनै अनादर झल्कने अभिव्यक्ति नदिऊँ ! कसैले सामाजिक मिडियामा दिइहाले त्यसलाई शेयर नगरौं!सरकारसंगको असहमति हाम्रो आन्तरिक मामिला हो! Big Welcome President Xi!”