• २०८२ बैशाख ४ गते बिहिवार

आजको मौसम : पहाडी भेगको एक वा दुइ स्थानमा हल्का वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पूर्वी भु-भागमा आंसिक देखि सामान्य बदलि तथा मध्य र पश्चिमि पहाडी भु-भागमा आंसिक बदलि रहि पहाडी भेगको एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ।

यस्तै राती देशको पहाडी भु-भागमा आंसिक बदलि रहि एक वा दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहने छ । बांकि भू-भागमा मौसम सामान्यया सफा रहनेछ ।

हाल बंगलादेश तथा आसपासका क्षेत्रमा न्यून चापिय प्रणाली रहेको छ । हाल देशको पहाडी भु-भागमा आंशिक वदलि र तराईका भुभागमा मौसम सामान्यतया सफा रहेको छ।

प्रतिक्रिया दिनुहोस