• २०८१ पुष २९ गते सोमवार

तीब्र गतिका कारण माइक्रोबस दुर्घटना केही सामान्य घाइते

पढ्न लाग्ने समय : १ मिनेट
  •  सिमा गुरुङ भैरहवा

भदौ २५, भैरहवा। शिवपुर देखि बुटवल जादै गरेको लु १ ख ३५८१ माइक्रो बस अगाडी आएको मोटरसाइकललाइ बचाउने क्रममा आकस्मिक ब्रेक लगाउदा दुर्घटनाग्रस्त भएको छ ।

तिलोत्तमा नगरपालिकाको शंकरनगर चोकमा बस उत्तानो परेको छ । माइक्रो बसमा के कति यात्रु सवारी थिए त्यसको पुर्ण बिवरण आइनसकेको र धेरै यात्रु घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ। घाइतेलाइ क्रिमसन अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस