- सागर थापा
असार २६, कैलाली । चुरे गाउँपालिका वडा न. ६ (मड्ड) बस्ने लाल ब. लामा र निजकि श्रीमति कल्पना लामाले गत असार २२ गते बिहान ५ बजे गुल्मिका युवक कमल कुवरलाई बिभत्स हत्या गरि घरबाट अन्दाजि ५० मिटर दक्षीण सिमसेला खोला नजिकैको खाडलमा गाडेको हो।
स्थानियले उक्त खबर गरेको ३ घण्टा नबित्दै ई प्र का फल्टुडे कैलालीका प्रहरी प्रमुख ईन्सपेक्टर माधव बिश्वकर्माको कमाण्डमा खटिगएको टोलीले दुवै जनालाई पक्राउगरि थप अनुसनधान भइरहेको ई प्र का फल्टुडे कैलाली का प्रमुख ईन्सपेक्टर माधब बिश्वकर्माले बताउनु भयो