• २०८१ माघ २६ गते शनिवार

काठमाडौंको तारकेश्वरमा झुन्डिएर युवाले गरे आत्महत्या

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, काठमाडौं । काठमाडौंको उत्तरी भेगमा रहेको तारकेश्वर नगरपालिकाको कार्यालय नजिकैको वुद्ध सामूदायिक वनमा एक जनाले आत्महत्या गरेका छन् ।

गोकुल गंगा –३, रामेछाप घर भई हाल तारकेश्वर–२, ढकालटार बस्दैआएका वर्ष ३५ का आङनर्वु शेर्पाले सल्लोको रुखमा झुण्डिएर आत्मा हत्या गरेका हुन् । आज दिउँसो साढे ३ बजे तारकेश्वर–६ का एक जना स्थानीय महिला बाख्रा चराउँदै गर्दा शेर्पालाई झुण्डिएको अवस्थामा देखि प्रहरीलाई खबर गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस