• २०८० मङ्सिर १९ गते मङ्गलवार

सुर्खेतमा ट्रक दुर्घटना, २ घाईते

पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २८, जुम्ला । जुम्लादेखी सुर्खेत तर्फ जाँदै गरेको भे १ क १०८४ नम्बरको ट्रक सियाकाेट सुर्खेत सडक अन्तर्गत चिसापानी नजिक दुर्घटना हुदा चालक र सहचालक घाईते भएका छन ।

दुर्घटना राती करिब २ बजेभएको सहचालकले बताए । भर्खरमात्रै उद्दार गरिएको उनिहरुलाई उपचारको लागि सुर्खेत पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस