• २०८० असोज ६ गते शनिवार

विराटनगरमा गाडीले ठक्कर दिँदा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

चैत २८ , विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्‍याएर फर्किएको गाडीको ठक्करबाट मोरङमा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते छन् ।

गएराति पुर्व राजा ज्ञानेन्द्रलाई मोरङ विमानस्थल छाडेर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा–४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस