माघ २८ ,काठमाण्डौ । फाल्गुन २ गते भित्र स्ववियु निर्बाचनको कार्यतालिका नआए बिश्वबिद्धालय पदाधिकारी विरुद्ध कठोर आन्दोलन गरिने भन्दै अनेरास्ववियु विद्यार्थी संगठन र अनेरास्ववियु (क्रान्तिकारी) विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती मार्फत सबैमा जानकारी गराएको छ ।
बागबजार स्थित अनेरास्ववियु क्रान्तिकारी को केन्द्रिय कार्यालयमा बसेको अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियुको संयुक्त बैठक बसी सो विज्ञप्ती निकालेको हो ।
केहि दिन अघि मात्रै त्रि.बि ले फागुन १४ गते स्वोवियु चुनाब को मिति तोके पनि हाल सम्म कुनै पनि निर्वाचनको तालिका सार्वजनिक नगरेका ले पनि अन्योल को वातावरण सिर्जना उत्पन्न भएकाले विज्ञप्ती जारी गर्नु परेको अनेरास्वोवियुका प्रवक्ता आर सी लामिछाने ले खबर24नेपाल लाइ जानकारी दिनु भयो ।
पढनुहोस पुरा बिगेप्ती :