मङ्सिर २५,काठमाडौ । करिब एक महिना अधि बाट हराएकी महिला अझै फेला परेका छैन । उपराेक्ता सम्बन्धमा जिल्ला दाङ घाेराई नगरपालिका वडा नं ७घर भएकी हाल बसाेबास काठमाडौ जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं १० सतुङ्गल बस्दै अाएकी उचाई ५ फिट १ईन्च गाेराे वर्ण र खुट्टाकाे गाेलिगाठाेकाे हल्का माथी बिछी काे ट्याटु बनाएकी हुलिया मगाेलियन, अनुहारकाे दाहिने चिउडाेमा काेठि सङ्गै हालसालै सुनाैलाे हाईलाईट गरेकी करिब २०बर्षकि नारायनी राेक्का क्षेत्री तर उपनाम रमी बताउने महिला मिती २०७६/०७/२५ गते देखि हराएकाे हुदा देख्नु हुने महानुभाबले नजिकैको प्रहरीचाैकी वा ९८४९०२०८१६/९८१८१२८८८६ मा सम्पर्क गर्दिनुहुन अनुराेध छ ।
हाल साे महिला काठमाडौकाे लाेलाङ, सेसमती, नेपालटार रहेकाे खबर तर फेला नपरेकाे कारणले देख्नुहुने महानुभाबले खबर गर्दिनुहाेला।