मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान बिचमा भएको ५३ औ मिनेटमा फेरी अग्रता लिएको छ ।
५३ औ मिनेटमा नेपालका लागि सुनिल वलले गोल गर्दै नेपाललाई हग्रता दिलाएका हुन । दशरथ रंगशालामा भएको खेलमा १६ औं मिनेटमा अभिषेक रिजालले गोल गरे भने भुटानको तर्फबाट ४० औं मिनेटमा भुटानका भुटानका कप्तान चेन्चो ग्याल्सेन गोल गरे ।