• २०८२ जेष्ठ ४ गते शनिवार

नेपाल भुटान बराबर

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २४, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान बिचमा भएको खेलमा दुबै देशले १ १ गोल गर्दै बराबरमा खेल भएको छ ।

 

दशरथ रंगशालामा भएको खेलमा १६ ‍औं मिनेटमा अभिषेक रिजालले गोल गरे भने भुटानको तर्फबाट ४० औं मिनेटमा भुटानका भुटानका कप्तान चेन्चो ग्याल्सेन गोल गरे ।

 

प्रतिक्रिया दिनुहोस