• २०८१ जेष्ठ ७ गते सोमवार

पर्सा मा करेन्ट लागेर बालकको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २४ वीरगञ्ज,। मंगलबार बिहान पर्साको धोविनी गाउँपालिका-२ मा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

बिजुलीको तारमा छुँदा स्थानीय धरिचन बैठाका ५ वर्षीय छोरा मिन्टुको मृत्यु भएको हो । उपचारको क्रममा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस