• २०८२ बैशाख ४ गते बिहिवार

नेकपाका सचिवालय सदस्य गौतमलाई पनि डेंगु

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २४ काठमाडौ । सोमबार ज्वरो आएपछि टेकु अस्पताल पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि चिकित्सकले डेंगु लागेको आशंका गरिएको छ ।

यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो । त्यस्तै वरिष्ठ आँखा रोग विशेषज्ञ डासन्दुक रुइतलाई पनि डेंगु देखिएको छ । शुक्रराज अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत सातजना स्वास्थ्यकर्मीलाई पनि डेंगु देखिएको छ

प्रतिक्रिया दिनुहोस