• २०८० मङ्सिर २५ गते सोमवार

अमित बाबू रोकायको आवाजमा तिज गित `मेरै नाममा साछे बाडुल्की’ सार्वजनिक

पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, काठमाडौं । अमित बाबू रोकायको आवाजमा तिज गित `मेरै नाममा साछे बाडुल्की ´ सार्वजनिक भएको छ ।

हिन्दु महिलाहरुको महान चाड हरितालिका लाई समेटेर तिज गीतहरु बजारमा ल्याउने क्रममा बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा गायक तथा संगितकार अमित बावु रोकायको आवाजमा सजिएको तिज गीत मेरै नाममा साचे बाडुल्की बोलको गीतको भिडियो आज सार्वजनिक भएको छ ।

गायक तथा संगितकार अमित बबु रोकाया र गायिका शुसिला सिर्पाली को आवाज रहेको छ भने नवीन अर्गेजा अशोक मगर को शब्द सिर्जना सुमन ढ्काल को संगीतमा तिज गीत तयार गरिएको छ । गीतको म्युजिक भिडियोमा अनिस खड्का को छायाँकन रमित ओलीको सम्पादन तथा बिक्रम राना मगरको निर्देशनमा रहेका भिडियो बुर्तिबाङ म्युजिक यु टयुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

गीतको म्युजिक भिडियोमा मिलन क्षेत्री अनिता सुनार को अभिनय रहेको छ । हेर्नुस भिडियोमा:

प्रतिक्रिया दिनुहोस