• २०८१ चैत्र २ गते आइतवार

अध्यक्षले वितरण गरे बालबालिकालाई पोशाक र झोला

पढ्न लाग्ने समय : १ मिनेट

साउन २५, इलाम । राेङ ६ ईलाममा रहेकाे पाटापुर आधारभुत बिद्यालय मा अध्ययनरत बालबालिकाहरुकाे लागि झाेला र पाेशाक बितरण गरिएकाे छ ।

बिद्यालयमा अध्ययन गर्ने ३१ जना बालबालिकालाई साेहि वडाका वडाध्यक्ष मनिकुमार तामाङले आफ्नै निजी खर्चमा वालबालिकाहरुलाई झाेला र पाेशाक बाडेका हुन् । बालबालिकालाई बितरण गरिने सामाग्री बिद्यालयका प्रधानाध्यापक नवराज रिसाललाई एक कार्यक्रम बिच हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस