• २०८० मङ्सिर १६ गते शनिवार

करेन्ट लागि घाईतेभएका लवङ घले सहयोगको माग गर्दै

पढ्न लाग्ने समय : १ मिनेट

काठमाडौ जेठ, २७ । भाल्चे निवासी किस्पाङ् गाउपालिका मा बस्ने लवङ घलेको बारीमा कामको सिलसिलामा करेन्ट लागेर दाया हात र बाया कान,आखामा पनि समस्य भएका हुनी हाल अहिले उपचारको क्रममा  त्रि. वि टिचिङ अस्पाताल,महाराजगञ्जमा हुनुहुन्छ

उनको शरिरले काम नगर्ने अवस्था र सरिरको बिभिन्न भागमा पोलेर सक्त घाइते हुनुभएको छ। अहिले निजको आर्थिक अवस्था निकै कमजोर भएकाले कृपया सक्दो सहयोग गरि मानबता भाबनको नाताले सहयोग गरिदिनहुन विनम्र अनुरोध गर्दछौ ।

सहयोग को लागि निज को श्रीमति को फोन न : ९६११०७७८३३ मा सम्पर्क गर्नु होला ।

प्रतिक्रिया दिनुहोस