• २०७९ साउन २९ गते आइतवार

आजको मौसम : थेरै स्थानमा वर्षा

पढ्न लाग्ने समय : १ मिनेट

जेठ २७, काठमाडौं । आज दिउँसो देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु भागका केहि र पश्चिमी भु भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

यूतै राति देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भु भागका केहि र पश्चिमी भु भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस