फागुन २६, काठमाडौं । गायक सन्तोष लामाको “चाइनाको रेल” आज सार्वजनिक भएकोछ । दिउसो ३ वजे सार्वजनिक भएको उक्त गित अनिल के।सी को प्रस्तुती रहेको सो गित कृष्ण के।सी को रचना र हरी लम्सालको संगित रहेको छ ।
https://www.youtube.com/watch?v=sif3Ztoz8Io&feature=youtu.be&fbclid=IwAR0kkCzsb_E8bMZ-DT2sIHK7lVHJlHfbfvf_CFwXwG5szQnlSJWIkXEav18