फागुन २६, काठमाडौं । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी संयुक्त राष्ट्र संघको महिलाहरुको अवस्थासम्बन्धी आयोग को ६३औं अधिवेशनमा भाग लिन आइतबार अमेरिका प्रस्थान गरेकी छन् ।