फागुन २६, काठमाडौं । गायक सन्तोष लामाको “चाइनाको रेल” आज सार्वजनिक हुदैछ । आज दिउसो ३ वजे सार्वजनिक हुने उक्त गित अनिल के.सी को प्रस्तुती रहेको सो गित कृष्ण के.सी को रचना र हरी लम्सालको संगित रहेको छ ।
“समसामायिक र रमाइलो गित रहेको यो गित नाच्नको लागि सर्वकृष्ट गित हो । यस गितको कभर डान्स प्रतियोगिता पनि हुदैछ । यस्तै उत्कृष्ट टिकटक भिडियो बनाउने लाइ पनि पुरस्कारको व्यवस्था गरेको छ ।” गायक लामाले बताउनु भयो ।