• २०८१ पुष २९ गते सोमवार

नेकपा सचिवालय बैठक बस्दै

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर, २३ काठमाडौँ  । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ ।

आज दिउँसो दिउँसो १ बजेका बस्ने बैठकमा समसामयिक राजनीतिक विषय तथा उपनिर्वाचनको समीक्षात्मक रिपोर्टमाथि छलफल हुने कार्यतालिका रहेको बताइएको छ । लागि बोलाइएको छ ।

नेकपा नेतृत्वले भक्तपुर प्रदेशसभा र धरान उपमहानगरपालिकाको मेयर पदको चुनावको पराजयलाई ठूलो असफलताको रुपमा लिएको छ । दुई ठाउँ चुनावमा पराजय भोगेपछि सचिवालय बैठकले दिएको निर्देशन बमोजिम सबै रिपोर्ट केन्द्रमा आइसकेपछि सोमबार नेकपा सचिवालय बैठक बोलाइएको हो ।

प्रतिक्रिया दिनुहोस